अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्था छ, भ्रष्ट नेता धनी भए : अध्यक्ष लिङ्देन

काठमाडौं । प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन् । राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा...

निर्वाचन आयोगले हलो चिन्ह नदिए स्थानीय तहको निर्वाचन हुन सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव चिन्ह हलो नदिए स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । आइतवार नेपालगन्जमा आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन...

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

काठमाडाैं, १९ फागुन -राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे । राप्रपा प्रवक्ता मोहन...

महामन्त्रीमा पराजित भएकी अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, १८ फागुन-अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई...

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, तीन प्रतिवेदन पेस हुने

काठमाडाैं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसाे १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार...

अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न राप्रपा नेपालको माग

काठमाडौं ८ फागुन । राप्रपा नेपालले एमसीसी कार्यान्वयन गर्न अमेरिका र चीनलाई विश्वासमा लिनुपर्ने बताएका छन् । पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले जनतामा एमसीसीको विषयमा भएको भ्रम निराकरण गर्दै अमेरिका र चीनलाई...

शुक्रबार मात्र राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाही प्रवक्तामा मनोनित

काठमाडौं ६ फागुन । हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को प्रवक्तामा मनोनित भएका छन् । शुक्रबार मात्र राप्रपामा प्रवेश गरेका शाहीलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक...

राप्रपामा मिसिए ज्ञानेन्द्र शाही र उनको अभियान

नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा...

के राप्रपा प्रवेश गरेका हुन् ज्ञानेन्द्र शाही ? अब राप्रपासँग मिलेर गर्ने भए यस्ता काम

काठमाडौं, ३ फागुन- आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले...

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

हेटौडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर...