एमसीसी पास गरेपछि माओवादी छोड्नेको लर्को , सिङ्गो गाउँनै बन्यो काँग्रेस !

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ को (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र...

कांग्रेसले भन्यो, ‘एमसीसी अनुमोदन गर्न एमालेको पनि समर्थन थियो’

काठमाडौ । लामो समयसम्मको रस्सा कस्सीकाबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको छ । अनुमोदन हुँदा सम्म एमालेले एमसीसीका बारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । एमालेले...

काँग्रेसका पाँच भ्रातृ संस्थामा नयाँ नेतृत्वको खोजी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताएका छन् । काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ...

कांग्रेस प्रवक्ता बने प्रकाशशरण महत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्। महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका...