
देउवाको चुनावी खर्च : ९ लाख ५० हजार
काठमाडौं, २० मंसिर । डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । डडेल्धुराका प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन् । प्रतिनिधि सभातर्फ...