दिशा पटानीको बोल्ड फोटोमा टाइगर सर्फले पनि रोक्न सकेनन् आफुलाई कमेन्ट गर्न, हेरौ केही तस्बिरमा ।

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो बोल्डनेसका कारण सामाजिक सञ्जालमा प्रायः हावी हुन्छिन् । आफ्नो अभिनयले करोडौं दर्शकको मन जित्न सफल भएकी नायिकाले आफ्नो ग्ल्यामरस स्टाइलले मानिसको होश उड़ाएकी पनि देखिन्छिन् । आजकल सबैको ओठमा दिशाको नाम मात्रै छ ।

अहिले दिशाले फेरि एकपटक सामाजिक सञ्जालमा तताएकी छिन् । अभिनेत्रीले हालै आफ्नो इन्स्टाग्राम पेजमा एउटा तस्विर शेयर गरेकी छिन्, जसमा उनी पिंक कलरको बिकिनीमा देखिएकी छिन् र निकै बोल्ड देखिन्छिन् । दिशा यस लुकमा बोल्डनेसको सबै सीमा तोड्दै देखिएकी छिन् । यस तस्विरमा दिशाले बिकिनी लगाएर समुद्र तटको सुन्दरता फैलाएकी छिन् । उनको हट शैलीमा फ्यानहरु मात्र नभई कलाकारहरु पनि छ्क्क पर्छन।

यो तस्विर हेरेपछि फ्यानसँगै सबै प्रयोगकर्ताले कमेन्ट गर्दै प्रतिक्रिया दिइरहेका छन् । यसै क्रममा अभिनेत्रीका प्रेमी टाइगर श्राफले पनि टिप्पणी गरेका छन् । उनले यो तस्विरमा तीनवटा फायर इमोजी पोस्ट गरेका छन् ।

कामको सन्दर्भमा, उनी छिट्टै मोहित सुरीको एक भिलेन रिटर्न्समा अभिनेता जोन अब्राहम, अर्जुन कपूरसँग देखिनेछिन्।