रातो सारीमा काजलको ‘बेबी बम्प’ लुक्स, देखिइन् अहिले सम्म्कै सुन्दर

एजेन्सी-साउथ अधिनेत्री काजोल अग्रवाल आमा बन्दै छन् । उनले आमा बन्न लागेको कुरा सामाजिक संजालमा सेयर गरेपछि बाहिर आएको हो । गर्भावस्थामा रमाइलो गरेको विभिन्न तस्बिर उनले सामाजिक संजालमा शेयर गर्दै आफ्ना फ्यानलाई देखाइरहन्छिन् ।

पछिल्लो समय उनले रातो साडी लगाएको तस्विर सेयर गरेकी छन् । जुन तस्विर अहिले भाइल बनेका छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.