चर्चित शो तारक मेहताको सोनुले पानी देखे पछि सीमा नाघिन् , समुन्द्रमा नुहाउँदै गरेको अभिनेत्रीको भिडियो भाइरल

सानो पर्दाको उत्कृष्ट शो ‘तारक मेहता का उल्टा चश्मा’ निकै चर्चामा रहेको शो हो । टिभीको यो चर्चित कमेडी शो यसको उत्कृष्ट कलाकारहरूको लागि परिचित छ। शोका कलाकारहरुले आफ्नो अभिनयले करोडौंको मनमा स्थान बनाएका छन् । यो शो विगत १० वर्षदेखि प्रसारण हुँदै आएको छ । योसँगै शोले ३ हजारभन्दा बढी एपिसोड पनि पूरा गरिसकेको छ ।

यति लामो समयपछि शोका कलाकारहरु अहिले यो शोबाट टाढा रहेका छन् ।बबिता जी उर्फ मुनमुन दत्त, शोका जान दया बेन, टप्पु लगायतका कलाकारहरु शोबाट टाढा रहेका छन् । जसमा सोनूको भूमिका निभाउने निधि भानुशालीको नाम पनि परेको छ ।निधि सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय नायिका हुन् । निधिले हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहन्छिन्।

जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । हालै निधिको एउटा तस्विर भाइरल भइरहेको छ । जसका कारण उनी निकै चर्चामा छिन् । सोनु उर्फ निधि भानुशालीले आफ्नो यो तस्विरले सामाजिक सञ्जालको तापक्रम बढाइरहेकि छिन् । निधि यतिबेला शोबाट टाढा रहेकी छिन् । नायिकालाई घुम्न निकै मन पर्छ । जसका कारण उनी अहिले धेरै घुमफिर गरिरहेकी छिन् । उनले आफ्नो यात्राका धेरै तस्विर र भिडियो आफ्ना फ्यानसँग सेयर गरिरहेकी छिन् ।

नायिका आफ्ना केही सहकर्मीसँग यात्रा गर्न तल्लिन रहेकी छिन् । हालै उनको एउटा तस्विर भाइरल भइरहेको छ । जुन उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकि छैनन् । भाइरल तस्बिरको कुरा गर्ने हो भने निधिले बिकिनी लगाएर छालको बीचमा स्लेयर पोज दिईरहेकी छिन् । यो तस्विरमा अभिनेत्री निकै हट र बोल्ड देखिएकी छिन् भने अर्कोतर्फ अभिनेत्री सोनु उर्फ निधि भानुशालीको कुरा गर्ने हो भने उनी अहिलेसम्म कुनै पनि सिरियल वा फिल्ममा देखिने छैनन् । नायिका अहिले पूर्ण रुपमा आफ्नो यात्रामा केन्द्रित छिन् । तर फ्यानहरु उनलाई फेरि एक पटक पर्दामा हेर्न आतुर छन् ।