बर्मामा बस्ने नेपालीहरुले आफ्नो नेपाली सँस्कृती, परम्परा र भेषभुषा प्रदर्शन गर्दै !

नेपालीहरुको बाक्लो बसाई भएको बर्मा मोगोक नगर स्थापना भएको आठौं शताब्दी समारोहमा मोगोक नगर च्यापिन शाखाका बर्मेली नेपालीहरुले पनि आफ्नो नेपाली सँस्कृती, परम्परा र भेषभुषा प्रदर्शन गर्दै ! नेपालीहरुको बाक्लो बसाई भएको...

क अक्षरसमेत नपढेका कुमार फूल बेचेरै बने लाखपति (भिडियोसहित)

रामेछाम गुम्देलका कुमार कार्कीले काठमाडौँमा बिगत २८ बर्षदेखि निरन्तर फुल खेति गरिरहेका छन्। स्कुलसमेत नगएका उनले लाखौको ब्यबसाय सम्हाली रहेका छन्। आर्थिक लेनदेनको हिसाब पनि उनलाई कर्मचारीहरुले सहयोग गर्ने गर्छन । उनि...

आमाको किरिया बसेका यी दुइ छोरीलाई सलाम छ

आफ्नै बाबुले आमाको शरीरमा दागबत्ती दिन नमानेपछि आमाको किरिया बसेका यी दुइ छोरीलाई सलाम छ (हेर्नुहोस भिडियो) पिएनपिखबर, भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका अबिबाहित २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया...

झरना थापा र सुहाना थापा एकसाथ पहिलोपटक मिडियामा

अभिनेत्री टर्न निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’बाट आफ्नी छोरी सुहाना थापालाई डेब्यू दिएकी छिन् । पहिलो फिल्ममा नै सुहानाले स्टार अभिनेता अनमोल केसीसँग जोडी बाँधेर भाग्यमानी पनि प्रमाणित गरिन्...

नेपाललाइ प्रकृतिले दिएको शक्ति जहाँ यस्तो रोगहरु ट्याकर्यक्कै निको हुन्छ (भिडियो सहित)

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि...

६८ बर्षिय आमा एसइई परिक्षा दिदै गरेकी भन्छिन ‘म एसइई पास हुन्छु’ (भिडियोसहित)

चैत १० गतेबाट एसईई परीक्षा शुरु भएको हो। ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने ६८ बर्षिय युगमाया कार्कीले पनि नातिसँगै एसइई परीक्षा दिएकी छिन। एसईई परिक्षाको तयारीमा रहेका युग...

तरकारी देखि हरेक जातका बोटबिरुवा सहितको मिनी पोल्ट्रिफार्म, साँढे तिन तले घरको छतमै यस्तो घना जङ्गल

भक्तपुर। बद्री गौलीको गल्कोपाखास्थित घर पस्नासाथ बरन्डाभरी फूल ढपक्क छन् । सजाइएका फूलसँगैको पर्खालछेउ ओखरको बोट हुर्किंदैछ । अन्य फलफूलका बिरुवा पनि ‘वसन्ती रंग’ फेर्दैछन् । अढाइ आनामा बनेको गौलीको १० कोठे...

विश्वकै ज्येष्ठ नागरिक बाटुली लामिछानेको आज ११७ औ जन्मदिन (भिडियो)

विश्वकै जेठी नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछानेको आज जन्मदिन परेको छ। आइतबारदेखि उनी १ सय १७ वर्ष लागिन। विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा र जन्म दिनको शुभकामना...

जनकपुरको जानकी मन्दिर एक पौराणिक थलो (भिडियो)

नेपालको जनकपुरमा अवस्थित जानकी मन्दिर धार्मिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । हिन्दु धर्मावलम्बीहरुको पवित्र र प्रख्यात तिर्थस्थल जानकी यो मन्दिर अहिले विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि प्रतिक्षारत छ । निकै...

माटो बिनै फल्यो यत्रो टमाटर, युटुब हेरेर घरको छतमा यस्तो खेति नेपालमा कसरी भयो सम्भव !

पोखरा । स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३...