बिहे कहिले गर्ने, कहिले घरजम गर्ने ? जान्नै पर्ने !!
डा.मुक्ति अर्याल,इन्दिरा अर्याल, बिहे महिला र पुरुषको जीवनपर्यन्त मिलनको एउटा प्रकृया हो । यो परिवारको शुरुवात बिन्दु हो । हामी आज जे जस्तो छौ त्यो बुवाआमाको हेरबिचार, अभिभावकत्व र हाम्रो परिवारको देन...