अस्ति भर्खर संसार छोडेर गएका सागर बोहरालाइ समर्पित यो गित ३ करोड नेपाली हरुको मन छुने छ भिडियो

स्कटनेपाल युकेको प्रस्तुति ” नमस्ते बुटवल ” कार्यक्रम
लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका स्कटनेपाल डटकम को सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवल को दिनहु लोकप्रियता बढ्दै गइरहेको छ। मोफसलको राजधानी बुटवल को बुद्धसामुदाहिक टेलिभिजन र सामुदायिक रेडियो समाबेसी कि चर्चित अनि एकदमै राम्री प्रस्तोत प्रेरणा केसिले उक्त कार्यक्रम सन्चालन गर्ने गर्दछिन। अहिले अत्यन्तै चर्चित बन्दै गैइरहेको फेसबुक लाईभ मार्फत कार्यक्रम सन्चालन हुने गर्दछ। उक्त कार्यक्रममा विभिन्न कलाकारलाई आमन्त्रण गरि रमाईलो भलाकुसारी हुने गर्दछ जुन पछिल्लो समयमा लोकपृय पनि हुँदै गइरहेको छ। रुपन्देहीका कलाकार एबम ख्ताती कमाएका कलाकार हरुले उक्त कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनिहरु बताउछ्न। यो उक्त पेजको सन्चालक टीका अधिकारी हुन जो लामो समयदेखि बेलायत मा बस्दै आएका छ्न। उक्त कार्यक्रम बुटवलको रेडियो समाबेसी बाट पनि प्रसारण हुने गर्दछ।
सम्मानिय अग्रज ब्याक्तित्व लोकप्रिय चर्चित गायक नाम नै काफी छ् उहाँ को ” बैकुण्ठ महत ज्यु ” बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा नमस्ते बुटवल कार्यक्रम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीत मा संगीत सम्बाद धन्यवाद
हेरौ भिडियो