खाडी बाट मर्मस्पर्शी गित स्वर्गीय गायक सागर बोहराको लागि : Krishna Sunar

हार्दिक श्रदाञ्जली #सागर दाजु
तपाईको यो असमाहिक निदनले हामी लगायत सम्पुर्ण लोकगीत संगीत र कला साहित्यलाई अतुल्यनिय क्षति पुगेको छ…!!!
निकै दुखी र मर्माहित खबर ३/४ दिन अघि विश्वकै हचा कलाकार #दिपेन_शाहको असमाहिक निधनले मर्माहित बनाएको कलाकारीता क्षेत्र अनि हिजो मात्रै देशकै होनहार नेता युवा #प्रकाश_दाहाल_साकार को निघनले बनाएको घाउ पिडा चोट असताउन नपाउदै आज फेरी अर्कोमर्माहित घटनाले निकै स्तव्ध बनायो
आखिर किन हाम्रो देशमा निकै कलाकार होनहार राजनितिज्ञ र कलाक्रमी संगीककर्मीको यस्तो दुर्दशा र असमाहिक निधन हुन पुग्छ मैले कलाकारीतालाई नजिक बाट बुझ्दै गर्दा कैयौ होनहार कलाकार र श्रष्ठा हरुलाई अल बिदा गरेको छु रसबैले गरेका छौ
आज फेरी उस्तै होनहर कला गला का धनि बरिष्ठ सर्जक गायक तथा संगीतकार Sagar Bohara दाजुलाई सदा सदाका लागी अलबिदा गर्दैछु र छौ
सँगीतप्रेमी रामु जि-सी कमल
संगीतप्रेमी रामु-जि-सी कमल बाग्लुङ्ग
हाल साउदी अरब

REST IN PLAECE #SAGAR_DAJU

खाडी बाट मर्मस्पर्शी गित स्वर्गीय गायक सागर बोहराको लागि : Krishna Sunar


(?मिर्तक सागर बोहोरा प्रती हार्दिक श्रद्धाञ्जली ?
जन्मे को गाउँ हैन संसार रुवाएर गयौ सागर
जन्मे पछि मिर्तु अबस्य हुन्छ जीवन मा
अकाल मै मोर्न कै लागि राजधानी आयौ सागर ।।
यति सजिलै पराण त्याग तोडेउ किन सागर
मान्छे बाच्न को लागि कति संघर्ष गर्छन जीवन मा
सबैलाइ हसाउने नचाउने आज संसार छोडेउ किन? सागर ।।
गयौ तिमी अब सधैको लागि फर्केर न आउने गरि सागर
यो जुनि मा यस्तै भो अब हामी माझ रहेनौ
अर्को जुनि लिएर आउनु मिठा, मिठा गित गाउने गरि सागर ।।।
मरेर गए पनि तिम्रो नाम सदैब खास होस सागर ।
अरु त के,नै दिन सक्छौ र मात्र हार्दिक श्रद्धाञ्जली हो
अब धेरै के लेखु मन थाम्न सकिन तिम्रो सोर्ग मा बास होस सागर ।।।
(रिम सुनार) हाल U.A.E