बुद्ध भारतमा जन्मेका हुन भन्ने दलाइ लामालार्इ इशा गुरुङ र ज्वाला संग्रौलाको कडा जवाफ | Dalai Lama | Isha Gurung | jwala sangroula

Spread the love

मोदिले पस्किदेको जाबो एकछाक भात पचाउनको लागि हाम्रा बुद्दको इतिहाँस खोसिछस्। भातै खान नपाको भए नेपाल आएको भए हुन्थ्यो नि। हामी नेपालीहरु गरिबै भएपनि तँलाई भोको राख्ने थिएनौ। मर्ने बेलामा किन सँसारलाई उल्लु बनाउँछस् फटाहा दले।हाम्रो एेतिहासिक धरोहर अनि शान्तिको उद्गमस्थल लुम्बिनीको अस्तित्वलाई “ननसेन्स् ” भन्ने बल मोदिको भात हसुरेरै निस्केको हो त फटाहा?धर्मको पहेंलो बस्त्र पहिरेर मात्र धर्मगुरु भैदैन मुर्ख मनुवा, तँलाई “रियल बुद्दिज्म ” के हो अहिलेसम्म थाहै रहेनछ।तेरो द्वालपाटे चरित्रले गर्दा अमेरिका र चीनले चाकमा टिन झुण्ड्याएर लखेट्यो, अहिले मोदीका टाङमुनिबाट टाउको निकालेर नेपालतिर भुक्छस् साला रेबिज लागेर बौलाएको छाडा रिफ्युजी टिबेटियन डग!! सिमानामा आईज फटाहा बुढा तैंले भारतमा चाटेको नुनको हिसाबकिताब गर्न हामी आँतुर छौं..!! राष्ट्र र राष्ट्रीयता माथि ठेस पुर्याउने तँ जस्ता धार्मिक लुटेराहरुलाई हामी सम्पूर्ण नेपालीहरुको तर्फबाट एकमुस्ट माँझी औँलाको सलाम…!!! – Jwala Sangroula

बेलायतमा बस्दै आएकी समाजसेवी ईशा गुरुङको कडा जवाफ ..

( Buddha Was Born In Nepal )