अनुप देवता उपन्यासको अन्तरक्रिया सम्पन्न
उपन्यास समाज नेपालको आयोजनामा उपन्यासकार शंकर भारतीद्वारा लिखित “अनुपम देवता” उपन्यासको तेस्रो संस्करण एवं “अन्तरक्रिया कार्यक्रम” एक समारोहबीच राजधानीमा सम्पन्न भएको छ । उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास बारे आफ्नो भनाई राख्दै...