आज बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्मदिन

विश्व इतिहासमा आजः जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला भएको त्यो दिन आज सन् २०२२ को २० फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ...

घरमा पति छँदा छँदै परपुरुषसँग लागेकी यी महिलाले आफ्नो हर्कत लुकाउन खोज्दा प्रेमीसँग मिलेर लिइन् पतिको ज्यान

तुलसीपुर । दाङमा परपुरुषसंग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । परपुरुषसंगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने अन्दाजी ५४ बर्षिय लप्टेन चौधरीकी हत्या गरिएको प्रहरीले...

अस्ट्रेलिया को नेपाली रेष्टुरेन्टमा कामदार आवश्यकता, इच्छुक व्यक्तिहरु ले तुरुन्त सम्पर्क गर्न आग्रह

अस्ट्रेलिया को सिड्नी मा अबस्थित रहेको नमस्ते रेष्टुरेन्टमा कामदार आवश्यकता रहेको जानकारी प्राप्त भएको छ। बिगत लामो समय देखि नमस्ते रेष्टुरेन्ट ले नेपाली समुदायमा सेवा दिदै आईरहेको सबैमा जानकारी नै छ। हाल...

तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायका नागरिकको आपत्ति

झापा । राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ९तेस्रो लिङ्गी तथा समलिङ्गी० समुदायका नागरिकले आपत्ति जनाएका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो जनगणनामा...

भारतीय मिडियाको खुलासा : यी १२ पुरुषको प्रेममा असफल भएपछि नेपाल फर्किएकी थिईन अभिनेत्री मनिषा (१२ तस्विर सहित)

बलिउड अभिनेत्री मनीषा कोइराला ९० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री मध्ये एक थिइन्। उनको सौन्दर्यको साथ साथै उनको अभिनयको कारण उनले धेरैको मन जितिन र उनको व्यक्तिगत जीवनको बारेमा अक्सर धेरै चर्चा...

माथिदेखि तलसम्म टाइट ड्रेस लगाएर सडकमा निस्किन् अभिनेत्री उर्फी, भिडियो हेरेर मानिसहरूले भने( सायद तपाईंले भित्री वस्त्र लगाएको छैन

उर्फी जावेदले आफ्नो अतरंगी स्टाइलले बलिउड इन्डस्ट्रीमा मानिसमा आफ्नो पहिचान बनाएकी छिन् । उनी प्रायः आफ्नो प्रयोगात्मक पोशाकमा देखिने गर्छिन्। जसमा जनताबाट मिश्रित प्रतिक्रिया आइरहेका हुन्छन् । जहाँ कतिपयले उनको तस्विरको निकै...

नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

    काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी...

पद्म पुस्तकालय : जहाँबाट राणा विरोधी गतिविधि चल्थ्यो

तनहुँ । शान्त बन्दीपुर बजार । विन्धवासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाले छपक्क छाएको छानो । टुँडाल, झ्याल, ढोका, खाँबोमा नेपाली कला झल्किन्छ । भित्तामा रातो रङ । गाढा होइन,...

सात सालको क्रान्तिको जगमा राज्यमा नागरिकको पहुँच स्थापित भयो : प्रम देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध...

साउथ सुपरस्टार अल्लु अर्जुन आफ्नी पत्नि र छोराछोरीका साथ यस्तो रोमान्टिक अवतारमा देखा परे

काठमाडौं – दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा...