सन्दीप प्रकरण बारे यस्तो भन्छिन् ज्योति मगर, सुनेर सब तीन छक परे !

काठमाडौंः

गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् । उनले लेखेकी छन्, ‘दो’षी ठ’हर होलान् या नहोलान्, अहिले नै उनलाई बला’त्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘नगरकोट घुम्न जानु, होटलसँगै जानु, ५ गते घटना हुनु र २१–२२ मा मुद्दा दर्ता हुनु अलि गडबड त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो ।’ ‘केटाको उमेर जति नै ठूलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिग’माथि बला’त्कार हुने गरेको उनको टिप्पणी छ ।

सन्दीपविरुद्ध मंगलबार एक १७ वर्षीया नाबालिग किशोरीले बला’त्कार आ’रोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । अहिले सन्दीपविरुद्ध प’क्राउ पुर्जी जारी भइसकेको छ । उनलाई क्यानले पनि नेपाली टिमबाट निलम्बन गरेको छ ।

कुशल मल्लले ‘पाकिस्तान जुनियर लिग’ खेल्ने

नेपाली युवा अलराउन्डर कुशल मल्लले पाकिस्तान जुनियर लिग खेल्ने भएका छन् । उनले ग्वादर शार्कबाट लिग खेल्ने भएका हुन् । ग्वादरले आज भएको ड्राफ्टमार्फत कुशल एक्स फ्याक्टर श्रेणीबाट टोलीमा लिएको हो ।

नेपालबाट यो लिगमा अनुबन्ध हुने उनी एक्ला खेलाडी हुन् । यो लिग २० प्रारूपमा खेलाइनेछ । लिग पाकिस्तान क्रिकेट बोर्डले आयोजना गर्न लागेको हो । लिगमा विभिन्न ६ टिमले भाग लिने छन् ।

लिगमा १९ खेल हुने छन् । लिग ५ अक्टोबरदेखि सुरु हुने बताइएको छ । कुशलआवद्ध ग्वादरले कुशलसहित चार विदेशी खेलाडी भित्र्याएको छ । बाँकी तीन खेलाडी इंग्ल्याण्डका हुुन् । यो लिगमा १९ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।