यस्तो सहमति गरेर घर फर्किए जाेडी, भेनाले भारत पुर्याएको खुलासा, रोकिएन श्रीमानको आँखामा आँशु (भिडियो सहित)

झापा । झापामा एक युवकले १३ बर्ष बिदेशमा दुख गरे । उनका २ जना छोरीहरु पनि छ्न तर घरमा श्रीमती अर्कै संग सम्पती लिएर फरार भएपछि श्रीमान बिगत १८ महिना बाट श्रीमतीलाई...

अपर चौरीखोला हाइड्रोपावर आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले संयुक्त लगानी गर्ने

२०७८ साउन १५ गते काठमाडौँ । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी...

लोकप्रिय नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’ सार्वजनिक (भिडियो)

लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नेपाल आइडल सिजन दुई’ की थर्ड रनरअपपछि नै दर्जनौं हिट गीत सांगितिक बजारमा दिईसकेकी अहिलेकी चर्चित गायिका अस्मिता अधिकारी र...

बिजय शाहीले हामिलाई थाङ्नामा सुताउनुको पछाडी ऋषि धमला, रबी लामिछाने र भाग्य न्यौपाको ठुलो हात छ भन्दै खुल्यो यस्तो रहस्य – भिडियो सहित

आफुलाई मेमोरी किङको दा,वी गर्ने कालिकोट घर भएका विजय शाहीको मृ,त्यु भएको ह,ल्ला गर्ने पहिलो ब्यक्ति हुन् उनका गूरु भनिने दिपक बहादुर शाही । उनले आफ्नो फेसबुकमार्फत विजयको अस्पताल लैजाँदा लैजाँदै नि,धन...

माईतीघरमा उर्लिए बीर गोर्खाली एमसिसी बिरुद्ध

काठमाडौं । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा नेपालमा पारित गराउनको लागि प्रस्तुत भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई रोक्न काठमाडौंमा बृहत जुलुस गरिएको छ । राजाबादीहरुको संस्था ‘बीर गोर्खाली’ले काठमाडौंको माईतिघर मण्डलामा...

असोजसम्म एक करोड ५ लाख खोप आउने, तेस्रो लहर असोज १५ गतेदेखि

११ साउन ,सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो...

तनहुँको अकला मन्दिरमा चो’री, रातारात मुर्ती चो’रेपछी कुकुरले खो’ज्दै (हेर्नुहोस भिडियो)

तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो । प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला...

१ लाख पुरस्कार सहित गाइजात्रा कमेडि च्यालेन्ज

अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता ल्याएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिषस्पर्धीले...

सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा

काठमाडौं, साउन ११ । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिवेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५...

विजय शाहीले ९०० बिद्यार्थीबाट ४५ लाख उठाएर ठ,गेको अर्को प्रमाण

पछिल्लो समय “मोमेरी किङ्ग” भनेर चिनिएका वि’जय शाही अहिले मि’डियामा आएका छन्। दुर्गम गाउमा जन्मेका विजय शाहीको प्रतिभा देखेर धेरै मानिसहरु अचम्म परेका थिए। उनको यो शक्ति देखेर धेरै मानिसहरुले विभिन्न प्र’तिक्रिया...