बिजय शाहीले हामिलाई थाङ्नामा सुताउनुको पछाडी ऋषि धमला, रबी लामिछाने र भाग्य न्यौपाको ठुलो हात छ भन्दै खुल्यो यस्तो रहस्य – भिडियो सहित

आफुलाई मेमोरी किङको दा,वी गर्ने कालिकोट घर भएका विजय शाहीको मृ,त्यु भएको ह,ल्ला गर्ने पहिलो ब्यक्ति हुन् उनका गूरु भनिने दिपक बहादुर शाही । उनले आफ्नो फेसबुकमार्फत विजयको अस्पताल लैजाँदा लैजाँदै नि,धन भयो भन्दै सम,वेदना दिए । त्यस पछि ज्वाला संग्रौला र मुकुन्द घिमिरेले पनि शाहीको फोटो सहित फेसबुकमा समबे,दना दिंदै फेसबुकका न्या,यधिषलाई दोष थोपरे ।

यति भए पछि सामाजिक सञ्जालमा विजय शाहीको निध,नको खवरले आ,तंक नै मच्चियो । फ्यान फलोयर्सको फुई लगाउनेहरुले सत्य तथ्य के हो नबुझी अन्ट सन्ट पोष्ट गर्दा सुत्न लागेकाहरुमा त्रा,स फैलियो । सामाजिक सञ्जालमा राम्रा र सकारात्मक समाचार खासै चासो र रुचि नराख्नेहरु पनि यस्ता अविश्व,सनिय र भ्र,म,पुर्ण समाचारको पछि लाग्ने गर्दछन् । विजय शाही फे,क हुन कि रियल मेमोरी किङ नै हुन तर उनलाई जिउदै मा,र्ने प्रयास गर्नु राम्रो हुँदै होइन । बिजय शाहीको बारेमा सागर थापाले पनि केहि बोलेका छन हेरौ के भने उनले