विजय शाहीले ९०० बिद्यार्थीबाट ४५ लाख उठाएर ठ,गेको अर्को प्रमाण

पछिल्लो समय “मोमेरी किङ्ग” भनेर चिनिएका वि’जय शाही अहिले मि’डियामा आएका छन्। दुर्गम गाउमा जन्मेका विजय शाहीको प्रतिभा देखेर धेरै मानिसहरु अचम्म परेका थिए। उनको यो शक्ति देखेर धेरै मानिसहरुले विभिन्न प्र’तिक्रिया दिएका थिए। धेरै मिडियाहरुमा विजय शाहीले आफ्नो प्रतिभा देखाएपछि उनि बिबादमा पनि परेका थिए। विजय शाही फेक हो , यसले सबै हेरेर भन्छ , न’हेरिकन कसले भन्न सक्छ यसरि भनेर धेरै मानिसहरुले उनलाई गालि गरेका थिए।

बि’बादपछि उनि आफ्नो प्रतिभालाई मि’डियामा नदेखाउन भनि आफ्नो काम गरि रहेका थिए भन्ने हल्ला पनि आयो धेरै मिडियाले केहि कुरै नबुझी उनि सहि भएको समाचार पनि प्रसारण गरे र भाग्य न्यौपाने जस्ता अलि अलि चिनिएका पत्रकारले पनि उनको करियर उठाएर आफु भने नराम्ररी पछारिए | आज हामी उनै फ़्रड भनेर चिनिएका र अमेरिकन नागरिकले केहि समय अगाडी उनको भिडियो बनाएर सबै सत्य बाहिर ल्याएपछि अहिले तनाबमा रहेका विजयको बारेमा अर्को प्रमाण भेटिएको छ हेर्नुहोस