
विष्णुसँगको तस्वीर राख्दै एलिनाले भनिन् – तिम्रो साथले मलाई जीवित राख्छ
गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो ।अस्ट्रेलियाको साङ्गीतिक...