लक्का जवान चलचित्र अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन
नेपाली चलचित्र लक्का जवान शो नेपाल चलचित्र समाज युकेकी अध्यक्ष जानकी पन्त जुनले आयोजना गरेको छ लक्का जवान चलचित्र १३ नोभेम्बर २०२२ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको छ । कलाकार,समाजसेवी,सफल...