अनलाईन सुपर किड्स कम्पिटिसन, २०२०’ का बिजेताहरुको गीत ’सुन हैन’ सार्वजनिक

लकडाउनको भरपुर सदुपयोग गरि सम्पन्न गरिएको अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ’सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक, रचनाकार तथा संगीतकार...

पुर्बमा भेटियो जादुमय स्वर भएका दाजुबहिनी, सबैलाई चकित पार्ने आवाज रचना रिमालकै बाटोमा, भाइरल हुने पालो दाजुबहिनिको यस्तो मीठो स्वर (भिडियो सहित)

पुर्ब कलाको उर्बर भुमी मानिन्छ । एक प्रख्यात गीतकारले एक पटक यसो भने: “शब्दले हामीलाई सोच्न लगाउँछ। सङ्‌गीतले हाम्रो मनमा भावना जगाउँछ। तर जब शब्द र सङ्‌गीत मिलेर गीत बन्छ, त्यसले हाम्रो...

लेबर काम गर्ने भाइको जादुमय स्वर, भ्वाइस अफ नेपालमा छनौट भएर पनि गरिबीका कारण जान पाएनन, मौका पाए नेपाल हल्लाउने पक्का (भिडियो सहित)

झापाका एक लेबर काम गरेर परिवार पाल्ने भाइ भावुक हुँदै मिडियामा आएका छन । उनी एकदमै मीठो गित गाउछन । चर्चित रियालिटी सो भ्वाइस अफ नेपालमा छनौट भएर पनि गरिबीका कारण आफू...

२ वटा श्रीमानसंग भेट भयो, पर्यो चर्काचर्की, सम्पत्तिका नाममा लफडा, वडा अध्यक्षले थर्काएपछी खुल्यो भित्री रहस्य, एक श्रीमतीका २ श्रीमानको झगडा (भिडियो सहित)

एक जना श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि...

अर्कैसंग गएकी श्रीमती फेरि फिर्ता, पर्यो लफडा, फिर्ता गर्नुको कारण सुन्दा सबै चकित, श्रीमान श्रीमती मिडियामा (भिडियो सहित)

पछिल्लो समय एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर...

यो जीवन चौरासी लाख योनि पार गरि प्राप्त भएको शरीरको एक रुप हो ! (भिडियो सहित)

समाजसेवी जानकी पन्त लेख्नु हुन्छ : यो जीवन चौरासी लाख योनि पार गरि प्राप्त भएको शरीरको एक रुप हो, आकार हो। जीबन एक सनातन धर्म अनि भगवान प्रतिको आश्था, मानवीय सद्गुण, सद्भावको...

दोहोरी च्याम्पियनमा दोहोरी हुदै पशुपति शर्मा र रिता थापा !

काठमाडौं : समय सर्बाधिक हेरिने दोहोरी च्याम्पियनको आजको शृंखला बिशेष हुने भएको छ ।बेलुका ८:५० देखि सुरु हुने नेपाल टेलिभिजनको उक्त रियालिटी सो भित्र आज अतिथि गायक पशुपति शर्मा र रिता थापाको...

प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश’ गित युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो सहित)

‘बोला माया’ र ‘गालबन्दी च्यातियो’ जस्ता गीतबाट प्रशंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चामा छन्। उनको नयाँ गीत ‘मेरो पनि हैन र यो देश’ छोटो समयमै युट्युबको ट्रेन्डिङको शीर्ष...

आजको राशिफल बि.सं. २०७८ साल बैशाख १३ सोमवार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस शेयर गर्नुहोस !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ आजको राशिफल बि.सं.२०७८ साल बैशाख १३ गते सोमवार ई. सं. २०२१ अप्रील २६ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, राक्षस नामक...

आजको राशिफल बि.सं. २०७८ साल बैशाख १२ आइतवार : मनकामना माताले सबैको कल्याण गरुन हेर्नुहोस शेयर गर्नुहोस !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ आजको राशिफल बि.सं.२०७८ साल बैशाख १२ गते आइतवार ई. सं. २०२१ अप्रील २५ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, राक्षस नामक...