अर्कैसंग गएकी श्रीमती फेरि फिर्ता, पर्यो लफडा, फिर्ता गर्नुको कारण सुन्दा सबै चकित, श्रीमान श्रीमती मिडियामा (भिडियो सहित)

पछिल्लो समय एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ । बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् । लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए ।

त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएपछि पत्रकारको टोलि पहिलो श्रीमान र श्रीमती बसेको ठाउँमै पुगेर उनीहरुबाटै सत्य कुरो के हो भनेर कुराकानी गरेका छन । उनीहरुले सुरुदेखिको सम्पुर्ण कुराहरू यसरी भनेका छन कि सुनेर सबै छक्क परे । उनले अर्कैसंग गएकी श्रीमती यसकारण फिर्ता गरेको बताए तलको भिडियोमा हेर्नुहोला । चकित बन्नुहुनेछ |