२ वटा श्रीमानसंग भेट भयो, पर्यो चर्काचर्की, सम्पत्तिका नाममा लफडा, वडा अध्यक्षले थर्काएपछी खुल्यो भित्री रहस्य, एक श्रीमतीका २ श्रीमानको झगडा (भिडियो सहित)

एक जना श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ । बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् ।

लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएका थिए । उनले रुदै सम्पुर्ण कुराहरु सुनाउदा ५ रुपैयाँमा खाना बेच्ने कुमार राईको समेत आँसु खसेको थियो ।आज अचानक युवतीका दुई श्रीमानको भेट भएको छ ।पहिलो भेटमै पर्यो चर्काचर्की । २ श्रीमान रिसाएपछी श्रीमतिले डराउदै खोलिन भित्री रहस्य र नालीबेली हेर्नुहोस भिडियो उनले रुदै सुनाइन कि सुनेर सबै चकित बने। वडा अध्यक्षले थर्काएपछी सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ ।