काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं, ६ फागुन-सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

नेपालमा एमसीसीले विवादित रुप लिइरहेका बेला बोल्यो अमेरिका, दियो यस्तो चेतावनी

काठमाडौं, ६ फागुन -अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा...

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको यो टिसर्टमा बनाइएको यो स्माइलीको पछाडि गहिरो रहस्य , निधन भएको ५ बर्ष पछि खुल्यो वास्तबिकता

सुशान्त सिंह राजपुतको निधन भएको ५ वर्षभन्दा बढी भइसक्यो तर उनका फ्यानहरूले अझै पत्याउन सकेका छैनन् कि उनीहरूका मनपर्ने अभिनेता उनीहरूमा छैनन्। सुशान्तका फ्यानहरूले विश्वभर प्रचारप्रसार गर्दै उनलाई न्यायको माग गरेका छन्...

नेताहरुले जनतालाई दुख दिएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले देखाए राजतन्त्र फर्काउने इच्छा, दलहरुलाई दिए कडा झड्का

काठमाडौं, ६ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले...

हार्दिक बधाई !! सक्किगोनिका सिते बा लाई पुत्रीलाभ, बधाई दिनेको लाग्यो घुईचो, (भिडियो सहित हेर्नुस)

  सक्किगोनीका सीते बालाई पुत्रीलाभ, छोरी जन्मिदा सिते बा का बूढा-बुढी यति धेरै खुसी, पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। यो पनि- टिका सानु भन्ने बित्तिकै पछिल्लो समय धेरैको मनमा अनि...

राप्रपामा मिसिए ज्ञानेन्द्र शाही र उनको अभियान

नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा...

संसदमा एमसीसी टेबल भए ५ घण्टासम्म बोल्न मन छ : झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताएका छन्। संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका...

जाडोमा सख्खर खादा, स्वास्थ्यलाई फाइदै फाइदा

काठमाडौ- सख्खर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै गुलियो हुने गर्दछ । यसको सेवन धेरै मानिसहरुले गरेका हुन्छन् । सख्खर सेवन गर्दा विभिन्न...

एमसीसीको विषयमा कुरा मिलेन भने यो गठबन्धन चल्दैन : गगन थापा

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी परियोजना एमसीसीमा सहमति नभए गठवन्धन तोडिने बताएका छन् । शुक्रबार संसद बैठक पछि सञ्चार माध्यमहरुसँगको कुराकानीमा नेता थापाले यस्तो बताएका हुन् ।...

सार्वजनिक सवारी भाडादर निर्धारण गरियो

गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच भएको छलफलका क्रममा संयुक्त...