पशुपतिमा साधुसन्त

काठमाडौँ,

महाशिवरात्रिका दिन भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट पशुपति आइपुगेका साधुसन्त सोमबार पशुपतिमा खाना खाँदै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरेको बताइएको छ ।