पहिलोपटक अस्ट्रेलिया पुगेकी रचनाले भनिन्: ‘जति विकास भएपनि मेरो जन्म-भूमि भन्दा राम्रो छैन’

चर्चित नेपाली कलाकार’हरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रे’लियाका सात सहरमा आयोजना हुने कार्य’क्रममा लोक’दोहोरी गायक पशु’पति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।केबीसी अस्ट्रे’लियाको आयो’जनामा शुक्रबार पर्थ’बाट सुरु भएको टुर आइत’बार लन्च’चेस्टनमा भएको छ ।

आज गायि’का रचना रिमाल तास्मा’नियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् । उनले लाई’भमा चुईगम चपाई रहेकी हुन्छिन् ।

उनको साथमा आयो’गक चिरञ्जिवी देवकोटा’पनि देखिन्छन् । लाईभमा उन’लाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेक’अप नगर्ने काहिले’काही मात्र कार्य’क्रममा गर्ने गरेको बताइन् ।

लाईभ’मानै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलि’या भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् ।रचना’को अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् । उनले बेला’बेला गीत गाएकी थिइन् । चुइगम चपाई’रहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।

अब ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयो’गार्थ हुन लागेको कार्य’क्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधु’निक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।

अगस्ट १ मा मेलबर्नमा कार्य’क्रम हुनेछ भने अगस्ट ५ मा राज’धानी क्यानबेरामा कला’कारहरुले प्रस्तुती दिनेछन् ।अगस्ट ६ का दिन अस्ट्रे’लियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीज मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिल’स्थित हिमालयन प्यालेस हलमा हुनेछ ।

यसपछि अगस्ट ८ मा एडि’लेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोम’पोलिस्कि सेन्टरमा हुने कार्य’क्रमसँगै धमाका २०७९ अस्ट्रे’लिया टुर सम्पन्न हुनेछ ।

यो पनि :
प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।

यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुन: हिरासतमा लिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले पनि अपूर्वलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । भोलि सार्वजनिक विदा भएकाले उनलाई पर्सि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

यो पनि :
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि,छानेले चितवनमा घर खरिद गरेको विषयले अहिले निकै चर्चा पाएको छ। पुजापाठ गरेर रवि नयाँ घरमा सरेका छन्।

पुजा पाठसहित घर प्रवेश गरेको फोटो रवि पत्नि निकि,ता पौडेलले सामाजिक सञ्जाल फेसवुकमा शेयर गरेकी छिन्। फोटो शेयर गर्दै उनले लेखेकी छिन्–‘कठिन बाटोहरूले अक्सर सुन्दर गन्तव्यहरूमा पु-याउँछ, उत्तम अझै आउन बाँकी छ। हाम्रो दोस्रो घर चितवन।’

रवि नयाँ घर सरेको चर्चा वाहिरिएपछि धेरैले उनलाई शुभ,कामना दिएका छन्। तर कतिपयले भने प्रधामन्त्री पत्नि आरजु राणाको पदचाप भन्दै आलोचना गरेका छन् भने कतिपयले यत्रो घर खरिद गर्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्।

शिसम शर्मा नामका फेसवुक प्रयोगकर्ताले ‘घर पनि ज,ता गयो उतै किन्न सक्ने पत्रकारिता कै अकुत पैसा होला कि कहाँ बाट आयो?’ भन्दै प्रश्न गरेका छन् भने शरोज काफ्लेले ‘हिजो रविले अहिले घर किन्ने पैसा छैन चितवनमा भाडामा बस्ने हो भन्ने कुरो चौबीस घण्टा नहुँदै दोस्रो घर चितवनमा कसरि भयो, फटाई धेरै समय टिक्दैन विचार गर्नुस !’ भन्दै टिप्पणी गरेका छन्।

कतिपयले धर्मका आडम्वरीले अन्धशुक्रमा पुजापाठ गरेको भन्दै खिल्ली उडा,एका छन्। पुरुशोत्तम सेढाईले ‘शुभकामना ! तर शुक्र अस्तमा जे पायो तेहि गर्नि र गराउनी धर्मका भेषधारी पाखण्डीहरुबाट पनि आफुलाई बाचाएर सामाजिक सञ्जालमा पोस्ट हाल्नु भयो भनि अझ उचित हुने थियो रवि लामिछानेजी’ भन्दै सुझाव दिएका छन्।

कतिपयले भने यो घर मा,सिक ५० हजारमा भाडामा लिएको बताएका छन्। तर निकिताले ‘हाम्रो दोस्रो घर’ भन्दै फेसवुकमा लेखेको र उनका आफन्तको भनाईका आधारमा घर खरिद गरेकै हो भन्ने धेरैको अनुमान छ।

५ वर्षअघि कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि,सभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवा माथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा नयाँ घरै खरिद गरेकी थिईन। उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेर आफु स्थानीय भएको प्रमाणित गर्न खोजपनि चुनावमा पराजय भोगेकी थिईन।

काठमाण्डौंका स्थायी बासिन्दा लामिछानेले पनि पर्यटक उम्मेदवा,रको आरोपबाट बच्न हतार–हतार घर किनेको स्थानीयको वुझाई छ।

खास अमेरिकाबाट नेपाल फर्किदा एक पैसा नल्याई सबै पुर्व पत्नी र छोरीलाई दिएको बताएका रबीले कार्यक्रम संचालन गरेर यति धेरै सम्पत्ति कसरी जोडे त्यो सबैलाई अनौठो विषय हो । अन्य कार्यक्रम प्रस्तोताको कमाइले परिवार चलाउन धौ धौ हुने तर रबी मालामाल हुने कसरी आम सबैको गुनासो छ ।

अमेरिकाबाट फर्किदा सबै सम्पत्ति उतै छोडेको जानका,री गरेका रबी अहिले अर्बपती छन । अरबौँको टेलिभिजन, २-२ ठाउमा घर, गाडी, घडेरी आदि जोड्न सफल रबीले इमान्दारपुर्वक त्यो सम्पत्ति जोडेकोमा कसैले बिश्वास गर्दैनन ।

केहिले यो बिषयलाई व्यक्तिगत रुपमा लिने सल्,लाह दिएपनी धेरैले प्रश्न गरेको देखिन्छ । लामिछानेका पुर्व सहकर्मी स्व. सालेकराम पुडासैनीले आत्म,हत्या गर्नु अगाडि जे आरोप लाएका थिए त्यो साँच्चै हुने आधारहरु पनि छन ।

जाबो एउटा कार्यक्रम चलाएर जिन्दगी धान्न धौ हुने बेला रबी रातारा,त मालामाल हुनु सामान्य कुरा होइन । धेरैले रबीले ठुला ठुला मुद्दामा बार्गेनिङ गरेर पैसा कमाएको आरोप लगाएका छन जुनकुरा आत्माह,त्या अगाडि पुडासैनीले खोलेका थिए ।

भ्रष्टाचार गर्दिन भन्ने, घुस खाँदिन भन्ने रबी हेर्दा हेर्दै अर्बपती भ,एको देख्दा उनलाई समर्थन गर्नेहरु दिनदिनै घटिरहेका छन । भर्खरै मात्र चितवन घर किनेका रबीलाई अहिले सम्पत्तिको कुराले तनाव दिएको छ ।

केहिले त द,लालहरु संग सांठगाँड गरेर करोडौं बार्गेनिङ गरेर सम्पत्ति जोडेको आरोप लाउछन । कार्यक्रम क्गलाएर अर्बपतिका मालिक हुने सम्भा,वनाको कुरा नि होइन त्यसकारण रबीलाई यो प्रश्न गर्नु अस्वभाविक पनि होइन ।

छोरी जन्मिएपछि प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफा,ले

काठमाण्डौ । काठमाण्डौको थापाथली,स्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वय,म तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

अभिनेत्री वर्षा राउतको पति सञ्जोग कोइराला,सँग झगडा परेको छ । हालै उनले पतिको तस्वीर इन्स्टाग्रामबाट हटाएपछि कुरा बाहिर आएको हो । सोही कुरालाई लिएर दुवैले आफूहरुबीच समस्या नरहेको प्रष्टीकरण दिनुपर्यो ।

वर्षका अनुसार दिनदिनै झगडा गरेर बस्नुभ,न्दा त छुट्टिएकै राम्रो हुन्छ । प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि उनीहरूबीच सबै कुरा सामान्य रहेको भन्ने कुरामा नै सवाल उठ्यो ।

तर यतिबेला वर्षा आफैंले ठूलै झगडा परेको खुला,सा गरेकी छिन् । उनी अभिनित पछिल्लो फिल्म ‘के घर के डेरा’ को प्रमोसन अभियानमा हिंडेकी वर्षाले यस्तो बताएकी हुन् । वैवाहिक सम्बन्धमा आएको समस्या, सोचमा आएको उतारचढाव र बेबी प्लानबारे पनि उनले बोलेकी छिन् ।

रिसमा आफूले फोटो हटाएको उनले बताइन् । उनले भनिन्, ‘मलाई एकदमै रिस उठेको थियो । मलाई यो मान्छेको फोटो प्रोफाइलमा राख्नु नै छैन भनेको जस्तो । अझ पनि छोरा पराई भइसक्यो भन्ने भएको छैन । म अझै पनि त्यही घरको छोरी हो । त्यो घरको बुहारी पनि हो हुन त । झगडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्यो ।’

कुरा बाहिर आएपछि आफूलाई धेरैले फोन गरेको तर हा,लखबर सोधखोज नगरेको उनको गुनासो पनि उनले गरिन् । यो कुरा उनलाई नराम्रो लाग्यो । झगडा धेरै बढेपछि यस्तो राम्रो जोडी छुट्टिनु हुँदैन भनेर आफन्तले सम्झाएको पनि उनले उल्लेख गरेकी छिन् ।

उनी भन्छिन्, ‘यस्तो नगर है नगर भन्नुभयो । तर कसैले पनि तिमीहरु,को बीचमा के प्रब्लम भएको हो भनेर सोध्नुभएन । उहाँहरुले उदाहरणीय जोडी भन्नुभयो । उदाहरणीय हुनुहुन्छ कति जना, तर कहिलेकाहीं खुसी भइँदैन ।’

अभिनेत्री राउतका अनुसार एक समयपछि सोच मिल्दैन । मान्,छेको सोच परिवर्तन हुन्छ । दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो हुने तर्क पनि उनको छ । बच्चाबारे कुरा गर्दै उनले श्रीमानका कारण ढिला भएको जानकारी दिइन् । उनी भन्छिन्, ‘सञ्जोग अब के छ त प्लान, सुरसार गर्ने होइन त भन्दाखेरि एक–दुई वर्ष कुरुम न त भन्ने कुरा भएको छ ।’