बालिकाले कोठा मै नआएको बताएपनि पल शाहको छुट्ने सपना यसकारण भयो विलिन !

अभिनेता पल शाहले अढाई वर्ष जे’ल बस्नु पर्ने भएको छ। बला’त्कार मु’द्दामा जिल्ला अदालत नवलपुर र तनहुँले अदालतमा ब’कपत्र गराउँदा पी’डित र पीडितका बुबा जाहे’रवालाले पल निर्दो’ष रहेको बताएका थिए ।

नवलपुर अदा’लतमा गत वैशाख पहिलो साता पी’डित र जा’हेरवालाको ब’कपत्र गराइएको थियो। त्यतिबेला उनले आफूमाथि कर’णी नै नभएको बया’न दिएकी थिइन्।

त्यसअघि फागुन १५ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा दर्ता भएको जा’हेरीमा भने २०७७ चैत ७ गते गैँडाकोटको एक रिसोर्टमा शाहले बला’त्कार गरेको पी’डितको आ’रोप थियो। तर ब’या’नका क्रममा बाबुमार्फत दर्ता गरेको जाहे’री नै झु’टो भएको भनेकी थिइन्।

‘म रिसोर्ट सञ्चालककी छोरीसँग सुतेकी थिएँ। पलले मलाई क’रणी गरेका होइनन्। उनी त मेरा अविभावक हुन्’, ब कपत्रका क्रममा उनले भनेकी थिइन्, ‘त्यो रात मेरो कोठामा पल आएका होइनन्। कर’णी पनि गरेका छैनन्। हाम्रो बीचमा राम्रो सम्बन्ध छ।’

त्यसअघि पलविरु’द्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जा’हेरी दर्ता भएको थियो। जा’हेरी परेको चार दिनपछि पल जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आ’त्मस’मर्पण गरेका थिए।

सुरुमा पलमाथि बला’त्का’र आरो’प लगाएका उनीहरुले दुवै अदालतमा पछि बयान बदलेर पल नि’र्दोष रहेको भने पनि अदालतले भने अढाई वर्ष कै’द, २५ हजार रुपैयाँ ज रिवाना र १० लाख रुपैयाँ पी’डितलाई क्ष’तिपूर्ति तिर्नु पर्ने भएको छ।

जिल्ला अदा’लतले जब’रज’स्ती कर’णीको मु’द्दामा सफाइ दिएपनि यही उमेरका कारण पलले कै’द, जरिवा’ना र क्षति’पूर्ति भराउनु पर्ने फै’सला गरेको हो। फै’सलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन। पूर्णपाठ आउन समय लाग्ने जिल्ला अदा’लत नवलपुरले जनाएको छ।

उमेर पुगेकाको हकमा ब यान बदल्दा पी’डितलाई नै कै’द सजा’य हुन सक्ने समेत का’नुनी व्यवस्था छ। तर पलवि’रुद्ध जा’हेरी दिने ना’बालिग भएका कारण उनलाई त्यो सजाय नभई अदा’लतले पललाई नै दो’षी ठ’हर गरेको देखिन्छ।

शा’हलाई १२ देखि १४ वर्ष कै”द र ४ लाख रुपैयाँ जरिवा’नाको माग गरिएको थियो। यस्तै पी’डितलाई आवश्यक क्षति’पूर्ति भराउन पनि अ’भियोग पत्रमा माग गरिएको थियो। माग दाबीभन्दा कम कै’द र जरि’वानाको फैस’ला भएपनि क्षतिपू’र्ति भने १० लाख रुपैयाँ भराउन भनिएको हो।

उता जिल्ला अदालत तनहुँमा पनि मु’द्दाको पेशी यसअघि नै तोकिएको थियो। १५ गते पेशी चढेपनि मु’द्दाको अन्तिम सुन’वाई स्थगित गरिएको थियो।

केही दिनमै तनहुँ अदालतले पनि फै’सला गर्ने सम्भावना रहेको छ। जिल्ला अदालत नवलपुरको फैस”लावि’रुद्ध पल शाहले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।