‘हेर्ने कथा’लाई शुभकामना !!

फागुन-१७, काठमाडौं । हेर्ने कथा आज चार वर्ष पूरा गरेर पाँच बर्ष प्रवेश गरेको छ । यसै खुसीमा scotnepal.com को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । नेपाल भित्र रहेका अनेक अध्यारो कथाहरुले उज्यालो भेटाउन सकुन् । हेर्ने कथाका टिमहरुको अथक परिश्रमलाई सम्मान गर्दै अगामी दिनहरु अझै सुखद् र सफल रहोस् भनेर कामना गर्दछौं !! -scotnepal.com परिवारको तर्फबाट