काठमाडौं उपत्यकामा थपिए ३ हजार १४३ संक्रमित

 

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार १४३ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन् ।