एकैदिन १५ जनाको मृत्यु, थपिए ८ हजार १७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

२१ हजार ८०८ नमुनामा परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो ।