काठमाडौं उपत्यकामा थपिए ३ हजार १४३ संक्रमित

  काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार १४३ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन् । सम्बन्धित समाचार No...