२० बर्षे छोरी बचाउन आमा रुदै मि’डियामा, लाग्यो डरलाग्दो यस्तो रोग, अमे’रिका बाट आयो यतिधेरै सहयोग, मनै छुने (भिडियो हेर्नुहोस)

झापा जिल्लाकि’ एउटी चेली जसलाई 20 बर्षमै लाग्यो यस्तो डरलाग्दो रोग । सानै उमेरमा ठुलो रोग लागेकी रिना राईको दिन रात रुदै बित्ने गर्छ । आफ्नो जीवनकभिख माग्दै दिनै रुने रिनाको जीवन दो’साँधमा छ ।

अमेरिकामा बस्दै आएका कवि बान्तवा राई र उनको टिमले केहि सहयोग जुटाएर पठाएका छन । सुपर अनला’इन टिभीका संचालक समीर सुवेदीलाई अमेरिकाबाट सहयोग पठाए’पछि कुमार राई, योवन गुरुङ, समीर सुवेदी र आइन्द्र लिम्बु लगायत हास्य टेलीश्रीन्खला हास्नु हुन्न है टिम नै घरसम्म पुगेर सहयोग हस्ता’न्तरण गरेका छन । घरमा रिनाकी आमाले रुदै आफ्नो छोरो पनि यसरी नै कलिलै उमेरमा रोगी भएर सन्सार छोडेको र अहिले आफ्नी छोरी बचाउन अनुरोध गर्दै यस्तोसम्म सुनाइन कि सुन्दा सबैका आँखा रसाउनेछन ।