पैसा लिएर मात्र अन्तर’वार्ता दिन्छ भन्नेलाई जन्तरे मा’माले दिए काडा जवाफ

काठमाडौं -मिठो स्वरका कारण केही स’मययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापा’का अमित राईको पहिलो गीत सार्वजनिक भएको छ ।
सार्वजनिक भएको १(२ दिनमै उनको गीत धेरैले मन पराएका छन्। स्वर सम्राट नारायण गोपालको जस्तो स्वर भन्दै भन्दै ५३ वर्षीय अमितको गीत कयौँ पटक सामाजिक सञ्जा’लमा सेयर भएको छ । केही समयअघि एक व्यक्तिले जन्तरे मामाले गाएको नारायण गोपालको ‘म त लालीगुराँस भएछु’ गीत सामाजिक सञ्जा’लमा राखेपछि उनको खोजी भएको थियो।

मोरङको पथरी शनि’श्चरेमा बस्दै आएका उनको स्वर सबैले मन परा’इएपछि शुभेच्छुकहरुले उनलाई काठमाडौं बोलाएर गीत रेकर्डिङको अवसर प्रदान गरेका गरीरहेका छन् । उनले हालसम्म ४ वटा गीतहरु रेकर्ड गराई सकेका छन् । पछिल्लो समय उनले मेलीना राई संग गाएको गीत चर्चामा रहेको छ । जन्तरे मामा लाई पैसा दिदा मात्र अन्तरवार्ता दिनुहुन्छ भन्ने प्रश्नमा उनले गतील्लो जवाझ दिएका छन् ।

बाकीँ कुरा भिडियो हेर्नुहोस्: