४ वटै हात खुट्टा नभ’एका ११ बर्षिय भाइ, सबै काम आफै गर्छन तर हात छैन भन्दै धर’धरी रोए, सबै’ई रुवा’उने भिडियो

नुवाकोट । बिचरा ११ बर्षको उमे’रमा एउटा सानो बच्चाले के गर्न सक्ला ? के खोज्ला ? र बाबु’आमाबाट के आश गर्ला ? भन्नु त । हामी सबैलाई थाहा भएको कुरा हो माया, साथ र खेल्न चाहन्छ तर यि बाबुको भाग्यमा यस्तो लेखिएको रैनछ । केबल जिन्दगीभर रुन लेखे’को रैछ भन्दै आफनो यो अवस्था’लाई दैबको दोश पनि लगाउछन यिनका बुवा नुवाकोट शिबपुरी — २ छाप निबासी राजु तामाङ । मध्य’मस्तरीय परि’बारमा यस्तो अव’स्थामा जन्मनु पनि मेरो छोराको लागि अभिशापनै बन्यो भन्दै बाबु रुन सुरु गर्छन । तिन सन्ता’नका बुवा राजुका यि ११ बर्षिय सन्तान एनिक तामाङ कान्छो सन्तान हुन ।

आमा दिनभरि ज्याला मज’दुरी गर्छिन भने बुवा भुपु नेपाली सेना पनि हुन र उनले सानो होटल तथा ब्यवसाय गरेर ज्यान पाल्ने बाटोको जोहो गरिरहेका छन । ११ बर्षिय एनिक जन्म जातनै यस्तै हुन, उनका दुबै हात र खुट्टा छैनन तर पनि पढन, लेख्न, मोबाइल चलाउन, हिड’डुल गर्न र खाना खान आफै मज्जाले सक्छन तर टवाइलेटको लागि भने समस्या रहेको बुवा राजु बताउछन । कक्षा १ मा पढने एनिक जब स्कूल जादा साथी’हरुले तेरो हात छैन भनेर
गिज्या’उदा आफूलाई एकदमै रुन मन लाग्ने भन्दै यसरी धरधरी रुन्छन, हेर्नुस त १ सेयर गरेर सहयोग पनि गर्दनु’होला |