नेपाली इतिहासकै ठुलो खबर, खुसी को खबर : ज्ञानेन्द्र शाही (भिडियो सहित)

नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ। शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ।

मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। उनीहरु सबैले संशोधनको पक्षमा मतदान गरेका थिए। यो संसदको जम्मा संख्या २७५ को दुई तिहाईभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए।

देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध लामो समय देखुन कार्यक्रम र आवाज उठाउदै आइरहेका अभियन्ता शाही आफ्नो फेसबुक वाल मा जानकारी गराउदै सरकारले नया निसान छाप पारित गरेको समर्थन गर्दै भिडियो सन्देस दिनु भएको छ ।

त्यस्तै उनि लेख्छन : ‘ सरकार ले नयाँ निसान छाप पारित गरेको मा धन्यवाद तर mcc लागू गर्न खोजिदैछ , कोरोनामा अरबौ भ्रष्टाचार भो अब यो भ्रष्टाचार mcc रोक्न र निसाना छाप पारित गरेको धन्यवाद दिन असार १ गते २ बजे राष्ट्रिय झन्डा सहित सुन्धारा ललितपुर जाउं ९८६३५४५५७४’ ।

हेर्नुहोस पुरा भिडियो सहित :