मोडलद्वय राज लामिछाने र श्रृष्टि खड्काको रोमान्सको भिडियो सार्वजनिक

काठमाडौं । मोडलद्वय राज लामिछाने र श्रृष्टि खड्काको रोमान्सको भिडियो सार्वजनिक भएको छ । क्रिश गौतमको स्वर रहेको नक्कली बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवराज बरालको शब्द तथा संगीत रहेको उक्त गीतमा राजेश बिष्ट क्षेत्रीको एरेञ्ज रहेको छ । राज लामिछाने र श्रृष्टि खड्का फिचरिङ यस भिडियोको छायाँकन नरेश ऐरले गरेका हुन् । त्यसै गरी मिन रावलले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा पोखराको विभिन्न रमणीय दृष्यहरु देखाईएको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :