यतीकाे विमान दुर्घटनामा भोलि राष्ट्रिय शोक र सार्वजनिक बिदा

काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। आइतबार बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकले साेमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत...

दुर्घटनाग्रस्त विमानमा सवार थिए ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती

काठमाडौं, १ माघ । दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ बर्षीय चिकित्सक डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना...

सन्दीप धरौटीमा रिहा हुनुमा मानसिक तनाव पनि एक कारण !

एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । उच्च अदालत पाटन न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले...

होसियार केटीहरु सन्दिप बला’त्कारी फर्कँदैछ सबै जना होसियार हून – सावित्री सुवेदी को चेतावनी

महिला अधिकारवादी अभियन्ता सावित्री सुवेदीले सन्दिप बला’त्कारी भएको र सन्दिपप्रति होसियार बन्न’ चेतावनी दिएका छन्। सन्दीप लामिछाने आज थुनामुक्त हुँदै भनि सामाजिक सञ्जालमा एक अनलाइन मिडियाले राखेको समाचारमा कमेन्ट गर्दै सुवेदीले “होसियार...

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला, शव नजिकै भेटियो बोतलमा पेट्रोल!

काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको छ । हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।...

यात्रुु बचाउन पाइलटले यस्तोसम्म गरेको रहेछ !

काठमाडौंबाट पोखराकाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु रहेको बताइएको छ ।दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना...

साम्राज्ञीलाई हेर्न महोेत्सवमा भीड, हलमा छैनन् दर्शक

हिजो शुक्रबारदेखि रिलिज भएको फिल्म ‘तिम्रो मेरो साथ’को इनिसियल व्यापारले एउटा कुरा के पुष्टी भयो भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम अब ‘ए मेरो हजुर २’ चल्दाको जस्तो छैन । उनले, इनिसियल...

विमान दुर्घटनामा पर्नबाट भाग्यले जोगिए गायक पशुपति शर्मा

आईतवार विहान पोखरामा भएको विमान दुर्घटनामा दोहोरी गायिका निरा छन्त्यालसमेत परिन। उनको अवस्थाका वारेमा पूर्ण जानकारी नआएपनि पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ। यता, चर्चित लोकगायक पशुपति...

भुवन केसी भन्छन्: युट्युबरका कारण चलचित्र निर्माता मर्कामा परे

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युबरका कारण चलचित्र निर्माता मर्कामा परेकाे अभिव्यक्ति दिएका छन् । सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्मातालाई असर पुगेकाे उनकाे भनाइ छ । राजधानीमा...

नेपालमा बढ्दो हवाई दुर्घटना: कारण किन खुल्दैन ? यस्ता छन् कारण !

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा पर्यो । नेपालमा भएका हवाई दुर्घटनामध्ये आजको दुर्घटना एक ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले...