पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला, शव नजिकै भेटियो बोतलमा पेट्रोल!

काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको छ । हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।

किरातेश्वर मन्दिर भन्दा तल शब भेटिएको हो । शरीर पुरै जलेको अवस्थामा फेला परेको छ । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको र पुगेर अनुसन्धान अघि बढाएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन ।काठमाडौँ ।

काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको छ । हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।