महान श्रीमती – श्रीमानको दुइटै हात यस्तो हुदा पनि साथ छोडिनन, उहा भन्दा अगाडी मर्छु भन्दै धरधरी रोईन, दर्दनाक भिडियो

काठमाडौँ | बाके समसेरगंज स्थित एक प्रेम जोडी अहिले काम को खोजि मा काठमाडौँ सम्म आएका छन्। प्रेम बिबाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बिबाह गरेका हुन्।...

एनआरएन यूके अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका छन् । आगामी नेतृत्वका लागि बलियो दावेदारका रुपमा...

पाचथर पुगेर सिजि ग्रुपले दियो वाइवाइ उपभोक्तालाई स्कुटर उपहार

ईटहरी/ सिजि ग्रुप द्वारा उत्पादित ‘वाइवाइ जिङ’ चाउचाउले यतिबेला प्रदेश १ मा विभिन्न स्किमहरु ग्राहकहरुको लागि ल्याएको छ । जस अन्तर्गत स्कुटर लगायतका अन्य उपहारहरु बिजेतालाई बितरण कार्य गरिरहेको छ । यस्तैमा...

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित रास्टिय खाद्य बैंक द्वारा झापाको गौरादहमा कृषी परियोजना स्थल समुद्घाटन

युवराज रेग्मी बैशाख १० झापा / झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैंक लिमिटेडले दोश्रो कृषि परियोजना समुद्घघाटन गरेको छ । बैंकले आज शुक्रबार एक औपचारिक कार्यक्रमबीच परियोजना स्थल...

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)

काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ । गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन...

झापामा अचम्मै भयो, नब्याइकन २१ महिने बाच्छीले दुध दिएपछि गाउँले सबै चकित, हेर्ने मान्छेको घुइचो लाग्यो (भिडियो सहित)

झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म...

हर्के हल्दार सीरियलका हर्के एक्कासी आए मिडियामा, सचिन परियारलाइ किन यस्तो भने ? भाइरलबारे कडा प्रतिक्रिया हेर्नुहोस

काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ हो, जुन बेला बेलामा युट्युब ट्रेडिङ्गमा पनि पर्ने गर्छ । समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर...

आजको राशिफल बि.सं. २०७८ साल बैशाख ११ गते शनिवार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस शेयर गर्नुहोस !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ आजको राशिफल बि.सं.२०७८ साल बैशाख ११ गते शनिवार ई. सं. २०२१ अप्रील २४ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, राक्षस नामक...

मनकामना माताले सबैको कल्याण गरुन हेर्नुहोस शेयर गर्नुहोस ! आजको राशिफल बि.सं. २०७८ साल बैशाख १० गते शुक्रवार :

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ आजको राशिफल बि.सं.२०७८ साल बैशाख १० गते शुक्रवार ई. सं. २०२१ अप्रील २३ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, राक्षस नामक...

एसईई र १२ कक्षाको परीक्षा जेठमा हुने

काठमाडौं । बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको...