हर्के हल्दार सीरियलका हर्के एक्कासी आए मिडियामा, सचिन परियारलाइ किन यस्तो भने ? भाइरलबारे कडा प्रतिक्रिया हेर्नुहोस

काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ हो, जुन बेला बेलामा युट्युब ट्रेडिङ्गमा पनि पर्ने गर्छ । समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । अत्याधिक दर्शकहरुको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’लाइ हर्के हल्दार टिमले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिदै ‘हर्के हल्दार’ विभिन्न परिबेशमा परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।

यसै हर्के हल्दारका मुख्य र अत्यन्तै चर्चित पात्र हुन् बिष्णु सापकोटा उर्फ हर्के र लाउरे बा | हर्के र लाउएर बा दुबैको भूमिकामा रहेका बिष्णु सापकोटा एकदमै सरल कलाकार हुन् | उनि अझै पनि कृषि पेसामै आबद्ध छन् र कलाकारिता पनि गरिरहेका छन् | यसै बीच आज हामीले उनलाई पछिल्लो समसामाहिक बिषयमा अन्तरबार्ता लिएका छौ हेरौ –