शिवराजसँग यहि हप्ता बिहे गर्ने तयारीमा निहारिका

काठमाडौँ – कुमारी आमा भनेर चर्चा पाएकी निहारिका राजपूतले शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी...

धमलाकी पत्नीले गर्दै छिन् यस्तो हमला, के मन्त्री हुने लाइनमा छिन् त एलिजा ?

काठमाडौं- चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौतम...

अभिनेत्री साम्राज्ञीकाे खुलेकाे जवानीमा लठ्ठ युुवाहरू, हेर्नुहाेस् उनका १५ तस्विरहरू

फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने अभिनेत्री साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र स्टाइलिस देखिन्छन् । अभिनेत्री साम्राज्ञी शाहलाई ‘ड्रिम्स’ डेब्यु त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । साम्राज्ञी शाह...

सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय

सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको...

पाँच वर्षपछि भेटियो श्रीमतीले हत्या गरेर शौचालयको खाडलमा पुरेको श्रीमानको शव

जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका–६...

पाथिभरामाताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि भएका जातकका लागि हरेक मंगलवार मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक आय हुनेछ । आजको दिन विहान सूर्योदयको...

रवि लामिछाने बाहिरिए प्रचण्ड सरकारको हैसियत जिरो !

काठमाडौँ । नागरिकता प्रकरणमा मुछिएपछि उपप्रधान एवम् गृहमन्त्रीसहित प्रतिनिधि सभा सदस्य पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः मन्त्री बन्ने कसरतमा छन् । त्यसका लागि लामिछानेले प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष...

राजनीति पार्टीको वितृष्णाबाट आएका नयाँ वैकल्पिक पार्टीको पनि पुरानै हविगत : गृह नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग...

इन्गेजमेन्ट गरेको महिना दिन नबित्दै अम्बानीका छोरा अनन्तमाथि यो के आइलाग्यो ? यो झन्झटबाट नराम्रोसंग फसे अनन्त !

काठमाडौं । अहिले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा अनन्त अम्बानीको बिहेको खबरले दिनहुँ स्थान पाइरहेको छ। फोर्ब्स सूचीका अनुसार भारतकै दोस्रो तथा संसारका दसौं धनी मुकेश अम्बानीका कान्छा छोरा हुन् अनन्त। उनको...

प्रचण्डलाई चौतर्फी तनावको घेराबन्दी, अब के होला त ?

काठमाडौं । गृह मन्त्रालयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पार्टीका नेताले गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने दबाब दिएका छन् ।...