के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

किभ, १७ फागुन । युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् । रुसी...

सुत्केरी हुन नसकेर उद्धार गरिएकी धनलक्ष्मीले आकाशमै जन्माइन छोरा

कर्णाली, १७ फागुन -सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ ।मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३०...

पल शाहलाई सर्मथन गरेकै कारण ३६ घन्टा हिरासतमा थुनिएका बिजय पुनले सुनाए नालिबेली

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । यसबिचमा प्रहरीले पलको नजिकमा भएका साथीभाई आफन्तहरुलई सोधपुछ गर्यो । यही क्रममा मोडल बिजय पुनले यसबिचको नालीबेली सुनाएका छन् ।...

ओली भन्छन ‘एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम ‘

काठमाडौं, १७ फागुन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा...

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ, १७ फागुन -राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार...

आफ्नै गृहजिल्लाको कार्यक्रमबाट लखेटिएका दुर्गेशले मध्यरातमा सोनिकालाई फोन गरेर रिसाए

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक...

एमसीसी पास भएको दुई दिन नहुँदै चीनले नेपाललाई दियो कडा ध’म्कि

काठमाडौं : अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर छिमेकी चीनले पछिल्ला दिन नेपालको आन्तरिक मालिममा निरन्तर प्र’हा’र गर्दै आएको छ । पचास करोड अमेरिकी डलर (करीव ६० अर्ब रुपैयाँ)को एमसीसी...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढेको छ।निगमलाई भारतबाट आएको नयाँ मूल्यसूचीमा इन्धनको मूल्य बढेर आएको छ। यसअनुसार आगामी १५ दिनमा निगमलाई करिब ३ अर्ब ९ करोड घाटा हुने...

पल हिरासतमा, बोले दुर्गेश

काठमाडौं : देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा च’र्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र...

केपी शर्मा ओलीमा दि’मा’गी स’म’स्या छ – माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना...