पल शाहलाई सर्मथन गरेकै कारण ३६ घन्टा हिरासतमा थुनिएका बिजय पुनले सुनाए नालिबेली

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । यसबिचमा प्रहरीले पलको नजिकमा भएका साथीभाई आफन्तहरुलई सोधपुछ गर्यो । यही क्रममा मोडल बिजय पुनले यसबिचको नालीबेली सुनाएका छन् । उनलाई प्रहरीले बानेश्वरबाट उठाएर लगेर ३६ घण्टासम्म हिरासतमा लिएको बताइएको छ ।

यसैबिच पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’ ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।