जेलभित्रै बसेर पल शाहले पाए सर्वोत्कृष्ट नायकको अवार्ड तर खुसी साट्ने साथमा कोही भएनन्

काठमाडौं । पल शाह वा वास्तविक नाम पूर्णविक्रम शाह एक नेपाली व्यावसायिक चर्चित अभिनेता र मोडल हुन्। तर अहिले उनि ज’बर’ज’स्ती कर’णीको आरोपमा जेल जीवन बिताइरहेका छन। पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड...

ओलीलाई अर्थमन्त्री शर्माको मुखाभरीको जवाफ- देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थालाई लिएर अनावश्यक राजनीति गर्न खोजिएको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वअर्थमन्त्रीहरूसमेत रहेका एमाले नेताहरूले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै उनले...

अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्था छ, भ्रष्ट नेता धनी भए : अध्यक्ष लिङ्देन

काठमाडौं । प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन् । राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा...

जनार्दनलाई गगनले नछाड्ने दिए यस्तो चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गभर्नर निलम्बन निर्णयमा आपत्ति जनाएका छन् । समस्याग्रस्त अर्थतन्त्रलाई बलियो बनाउन साझेदारी गरेर जानुपर्ने बेलामा गभर्नर निलम्बनको निर्णय गर्नु उपयुक्त नभएको थापाको भनाइ छ ।...

ओलीको कटाक्ष – पाँच वटा बाख्रा एक ठाउँमा बस्दैमा भैँसीजत्रो हुँदैनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गरेका छन् ।आफूलाई जोगाउन चाहने अरू दलका नेता कार्यकर्ताले स्थानीय तहमा खुसुक्क...

चर्चामा रहेका लालबहादुरले पाएनन् मेयर र उप-मेयरमा सिफारिस, यिनीहरुले पाए सिफारिस

नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदको उम्मेदवार सिफारिस गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको...

गोरखामा भागबण्डा नमिल्दा गठबन्धन टुट्ने खतरा, यस्तो छ गोरखाको अवस्था

चैत्र – विगत ३० बर्ष यताको निर्वाचन परिणाम हेर्दा गोरखामा माओवादी र कांग्रेस पहिलो/दोस्रो, एमाले र जसपा तेस्रो/चौथो दलका रुपमा स्थापित छन् । हाल जिल्लामा यी शीर्ष चार दलपछिको शक्तिको रुपमा नेकपा...

पालुङटार नगरपालिकाकाे उपमेयरमा विकास भट्टराईको बलियो दाबेदार

गोरखा– बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माआवादी केन्द्र) पालुङटारका कोषाध्यक्ष विकास भट्टराईले उपमेयर बन्न पार्टीमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र, पालुङटार नगर सचिवालयको हिजो बसेको बैठकमा उनी...

चुनाव जित्ने रणनीति कि धर्ममा लगाव ? ओलीले पठाए हलेसीमा चार लाख भेटी

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि...

अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्न माग

काठमाडौ । राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ। काठमाडौंमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई...