प्रदीप ज्ञवाली भन्छन्- पूर्वमन्त्री हुँ तर मेरो घरमा दुई थरी तरकारी पकाउने स्थिति छैन

२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले आफ्नो घरमा दुई थरी तरकारी पकाउने स्थिति नरहेको भन्दै अरुको अवस्था के होला भनेर प्रश्न गरेका छन् । मूल्यवृद्धि अचाक्ली हुँदा जनताको...

मोदीसँग प्रचण्डको भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति: भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नहुनु निरीह,स्वाभिमानहीन र कच्चा कूटनीति भएको बताएका छन्। सोमबार बिहान ट्विट गर्दै...

हेर्दा हेर्दै बुवालाई सेतिले लग्यो सेतिमा खसेका छोरा बचाए तर आफै अस्ताए छोराले खोले यस्तो कुरा

पोखरा महानगर पालीका वडा न ३३ कपासे वस्तीका प्रेम बहादुर बरुवाल सेतिमा व्यपत्ता भएका छन । उनि उनका सानो छोरा लाई लिएर विहीबार ३ बजे माछामार्न सेतिमा गएका थिए । छोरा सन्देस...

आजको राशिफल बि।सं। २०७९ साल साउन ३ गते मङ्गलबार

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद० सम्पर्क नं ं९७७- ९८४२१९७३५ ई।सं।२०२२ जुलाइ १९ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण षष्ठी चतुर्थी तिथी, चन्द्रमा मिन राशिमा, पूर्व उत्तर नक्षत्र, अतिगं योगं भद्रा...

हेर्दा हेदै सुकुम्बासीका २३ घर भत्काइदीएपछि पोखरामा नगर प्रहरीले सुकुम्बासीमा लियो एक्सन भिडियो सहीत

पोखरा महानगरपालिका तेत्तीस दुईपिप्लेमा सुकुम्बासी बस्तिका रुपमा बस्दै आएका करीब २३ घरधुरी पोखरामहानगर र वडाको पहलमा आज हटाईएको छ । बिगत केही समय अघिदेखि उत्त ठाउँमा सुकुम्बासीका रुपमा बस्ति बसेको थियो ।...

बेलायतको बर्मिङहम शहरमा गल्कोटेहरुको वार्षिक भेला जुलाई २५ मा

लन्डन। बेलायतवासी गल्कोटेहरुको छैठौँ वार्षिक भेला यही जुलाई २५ तारिख सोमबार मिडल्यान्डको बर्मिङहममा हुने भएको छ। बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा झन्डै आधा दर्जन राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमका साथ...

केपी ओलीले देखाए स्वस्तिमा खड्काको फिल्म चिसो मान्छे हेर्ने इच्छा !

काठमाडौँ । निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् । फिल्म ‘आमा र चिसो मान्छे’की निर्मात्री पाण्डेले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेकी हुन्...

मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस् : वडाध्यक्ष क्षेत्री

बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया...

दर्शकलार्ई सँधै भगवान मान्छु भन्ने पूजाले दर्शकलाई नै थर्काएपछि…

काठमाडौं : नायिका पूजा शर्मा यती बेला विवादमा तानिएकी छन् । विबादमा तानिनुको कारण हो दर्शकले आफ्नो नाममा नारा नलगाएर आकाशको नाममा मात्रै नारा लगाउनु । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सम्झना...

कमला घिमिरेको लरिलरिलै – ३ छोरीको मर्म युटुबमा भाइरल,ट्रेनिङ्ग ३ मा प्रवेश

नेपालि गीत संगीतमा असार महिना बाटै तिज गीतहरुले सोशल मिडियाहरु तताउने सुरु गरेका थिए। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै...