‘धोकेबाज’ गीत विवादमा शिव परियारले भने- चोरी वा कभर गरेर गाएका होइनौं

काठमाडौं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतमा आफूले जस लिन खोजिरहेको भन्ने विवादमा औपचारिक प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतमा विवाद गर्नुपर्ने कुनै आधार...

युट्युबरकाे बार्गेनिङले तनावमा ऋषि धमला

टेलिभिजनकर्मी ऋषि धमला र आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबाबीचको ‘लफडा’मा छिरेर केही युट्युबरले पैसा ‘बार्गेनिङ’ गरेको खुलासा भएको छ । हालै युट्युबमा सार्वजनिक अडियोअनुसार, एक युट्युबरले धमलासँग लाखौँ रुपैयाँ मागेको खुलेको...

यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

‘ड्राइ फ्रुट्स’ स्वास्थ्यका लागि लाभदायक हुन्छन् । त्यसैले सकेसम्म ‘डाइट’मा ‘नट्स’ अर्थात ड्राइ फ्रुट्स नछुटाउन डाक्टरहरू सुझाउँछन् । ड्राइ फ्रुट्समा भिटामिन र मिनरल्स धेरै मात्रामा पाइन्छ । काजु, किसमिस, बदाम, ओखर आदि...

बैंककमा हट साम्राज्ञी (तस्वीर)

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह बिदा मनाउन यतिबेला थाइल्याण्डको राजधानी बैंककमा छिन् । केही दिनदेखि उनी थाइल्याण्डका आकर्षक समुन्द्री टापुहरुमा रमाउँदैछिन् । उनले क्रुजदेखि घुमघामका आकर्षक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छन् ।...

विवाद पछि धमला संगका पुराना टिक-टक भिडियो दिन हुुँ जसो अप्लोड गर्छिन शर्मिला,

पछिल्लो समय आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबाले पत्रकार ऋषि धमलासंगका पुराना टिकटक भिडियोहरु अप्लोड गरिरहेकी छिन् ।शर्मिला वाइबाले केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँ हरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा...

ज्ञानेन्द्र शाहीलाई वाइसीएल अध्यक्षको धम्कीः सीमा नाघेर नबोल्न चेतावनी

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुवोध शेर्पालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई धम्की दिएका छन्। शेर्पाले सीमा नाघेर नबोल्न शाहीलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत...

२ वटी बिहे गर्ने श्रीमानको अदालतमा सम्झौता, हप्तामा ३ दिन एउटीसँग, ३ दिन अर्कीसँग १ दिन छुट्टी !

काठमाडौं । सुन्दा यो कुरा अनौठो लाग्न सक्छ तर यो सत्य हो । शिक्षित र पेशाले सफ्टवेयर इन्जिनियर रहेका २८ वर्षका १ युवकले २ जनासँग बिहे गरे । उनले २ बिहे गरेको...

माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो)

काठमाडौं । झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।...

दीपाश्री भन्छिन्– अनमोलको फ्यान हुँ, फ्लप भन्न अप्ठेरो लाग्छ

काठमाडौं । काठमाडौं लगायत देशभरका हलहरुमा हेमराज विसी निर्देशित फिल्म छक्का पञ्जा ४ ले धुम मच्चाइरहेको छ । सोही फिल्मसँगै रिलिज भएको निगम श्रेष्ठ निर्देशित ‘छड्के २’ ले भने गतिलो व्यापार गर्न...

एलिनाको प्यार अब खुल्लमखुल्ला, इन्स्टामा गरिन् स्वीकारोक्ति

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो प्रेम जीवन अब सामाजिक सञ्जालमा नै छरपस्ट पार्न थालेकी छन् । हालै अष्ट्रेलियामा प्रेमीसँग मस्ति गरेर फर्केकी उनले इन्टाग्राममा तस्वीर हाल्दै प्रेमको खुल्ला ‘इजहार’ गरेकी हुन्...