एमाले कार्यकर्ता आइलागे डस्ने हुनुपर्‍यो – ओली

१८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित...

चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्। काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा सो बताएका हुन्...

रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ ब्रह्मास्त्र’को टिकट मूल्य ७५ रुपैंयाँ !

मुम्बई, १८ भदौ- बलिउड बक्सअफिसमा पछिल्ला दिनमा फिल्महरु फ्लप हुने क्रम जारी छ । ‘लाल सिंह चड्ढा’ देखि लिएर ‘रक्षाबंधन’ र ‘लाइगर’ सम्म आइपुग्दै सबै फिल्म फ्लप भइसकेका छन् । यसले निर्माता...

श्रीमती नुहाउँदै गरेको भिडियो बनाएर फलोअर्स बढाउन फेसबुकमा अपलोड गरेँ

काठमाडौं । एक व्यक्तिले श्रीमती नुहाउँदै गरेको भिडियो खिचेर लिक गरेका छन् । भारत, उत्तर प्रदेशको फिरोजाबादमा एक व्यक्तिले आफ्नी श्रीमती नुहाउँदै गरेको भिडियो बनाएर फेसबुकमा अपलोड गरेका हुन् । फेसबुकमा फलोअर्स...

श्रीमान–ससुरालाई बेहोस बनाएर, नगद र गरगहना लुटेर प्रेमीसँग बुहारी फरार !

काठमाडौं । यतिबेला बिहेको सिजन चलेको छ । धेरैले यो मौसममा विवाह गर्छन् । कतिको बिहे भैसक्यो भने कोही तयारी गर्दैछन् । आज हामी विहे गरेका वा गर्ने तर्खरमा भएकाहरुका लागि आवश्यक...

आठ पेज लामो सुसाइड नोट लेख्दै काठमाडौँमा किशोर–किशोरीले ६ तला माथिबाट हाम्फाले, को हुन् उनीहरु ?

काठमाडौँ । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आ त्म ह त्या गरेका छन् ।मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत...

देशभरका प्रहरीहरुका लागि खुसीको खबर, कुलमान घिसिङले गरे कमाल !

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच एक समझदारी भएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालवीच आज हल्चोकमा उक्त सम्झौता भएको...

मेरो बुबा कै कारण यो देश परिवर्तन भएको हो, नेपाललाई प्रचण्डको खाँचो छ- रेणु दाहाल

काठमाडौं। प्रचण्ड कै कारण यो देश परिवर्तन भएको हो यो देश लाई प्रचण्डको खाँचो भएको बताएकी छिन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी...

बालेनलाई सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेलाइ सम्मान स्वरुप सक्दो सेयर गरौं

काठमाडौं। बालेनलाई सफल बनाउने उहाँ काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे हुनुहुन्छ जसले Balen को बिकास योजनालाइ तीव्र गति दिन कुनै राजनीतिक दबाबको । प्रवाह नगरी आफ्नो ज्यान र पद धरापमा...

एमाले नसकी हामी एकछिन पनि आराम लिनु हुँदैन: झलनाथ खनाल

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्। नेकपा एकीकृत समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...