पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् चैत्र ११ गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ चैत्र ११ गते शनिबार इश्वी सन २०२३ मार्च २५ तारीख चैत्र शुक्ल पक्ष चतुर्थी तिथी भरणी नक्षत्र विष्कुम्भ योग वणिज करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा ध्वांक्ष...

अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको निधन

काठमाडौं -अभिनेता सलोन बस्नेतका साला तथा पत्नी करिश्मा केसीका भाइ किरण केसीको अल्पायुमै दुःखद निधन भएको छ । उनको सवारी दुर्घटनामा परी दुखद मृत्यु भएको बताइएको छ । केसीको अल्पायुमै दुःखद निधन...

२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२...

आइतबार सार्वजनिक बिदा

काठमाडौं, १० चैत । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले...

आज देखि बन्द भयो हेटौँडा सिमेन्टको उत्पादन

सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ। सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन ९भट्टी०मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ।...

‘म राष्ट्रपति बनेको भए कांग्रेस र माओवादीले धोकेबाज भन्थे’ – माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे। भेटवार्तामा समसामयिक राजनीतिलगायत विषयमा कुराकानी भयो। नेकपा ब्युँताउनेदेखि सरकार बिस्तार गर्नेसम्मका कुराकानी भेटवार्तामा...

कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइतेको भएका पदम लिम्बूको मृत्यु

विराटनगर। प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका-२ का पदम लिम्बूको मृत्यु भएको छ। प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि...

पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई पछ्याउँदै हार्वड विश्वविद्यालय पुगेका हुन् सम्भव ?

काठमाडौं । पछिल्ला दिनमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको प्रेम सम्बन्ध टुटेको विषय चर्चा पाएसँगै शृखलाको जिवनमा अर्का युवक सम्भव सिरोहिया जोडिएको चर्चा छ । सम्भव सिरोहिया कान्तिपुर...

आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म बनाउँदै अभिनेता प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्का अब आँफै फिल्म निर्माणमा लाग्ने भएका छन् । अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट निर्माण गर्न लागेको फिल्म हो ‘बार्हा सी’ । प्रदीपले निर्माण गर्ने...

विद्यालयपछिको बिदाइ: ‘वैदेशिक यात्रा सफल रहोस्’

सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ,...