
एउटी श्रीमतिको इच्छा पनि पूरा गर्न नसक्ने सरकारी जागिरे ! भिडियोमा
सविता सापकोटा समाजमा महिला मात्रै दुखी छैनन् । महिलाका बारेमा लेखिरहँदा केही साथीहरुले सुझाव दिए की, ‘पुरुषका पनि आफ्नै दुख छन् । उनीहरुका बारेमा पनि लेख ।’ महिला बढी पीडित त छन्...