माताले गरिन खुलाशा किन मुसा मार्ने दबाई दुग्धमा मिश्रण गरी भित्राइयो (भिडियो सहित)

स्कटनेपाल युके,

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

भिडियो हेर्नुहोस : सबितामाताले तलको घटना हुने बित्तिकै सामाजिक संजाल मार्फत आफ्नो अभिव्यक्ति दिनु भएको छ ।

आजको बिसेष लाइव र उनको सामाजिक संजालमा देखिएको स्टाटस जस्ता तस्तै :

”अब बिश्वास गर्ने कसलाई मैले यो समॉजमॉ ल हेर्नुस त यस फोटोमॉ दुधको पोकामॉ मुसाको दबै हालेर ल्याएको भेटियो त्यसमॉ पनि मॉताका लागि ल्याईदिएको भन्दै सायद किन कसरी भँनेर बुझ्न सकिएन कसरी रिष गरेर त हैन?कि सायद मॉर्ने प्रयास हो?कि त भनेँ मैले गरेको कॉम प्रति रिषिवि भएको हुन सक्छ त्यसमॉ पनि चिल्ला कुरा गरेर मिठा कुरा गरेर ठिक्क पार्नेहरुको आत्मॉ यसरी सम्म खराब हुने रहेछ यो भनेको त ठुलो आतंकित बन्ने कुरा हुन र सिधा भन्नुपर्दा मॉन्छे मॉर्न खोजिएको जस्तै हत्यारा भन्नुपर्यो हैन त?हजुरहरुको सहमत कस्तो लाग्छ यसबारेमॉ हजुरहरु के भन्नुहुन्छ??”