प्रमोद पियाको भोजपुरी गित हार्ड फेल हो जाय हो ….

स्कटनेपाल,

भोजपुरी गित संगितको चर्चा परिचर्चामा आएका गायक प्रमोद पियाको भोजपुरी गित हार्ड फेल हो जाय हो को भिडियो सुट पुरा भएको हो । यस भिडियाृमा हास गरी बागमति नुनुथारको रमनिय दृश्य शुटगरेका छन । ई यार राज पाण्डेको निर्देशन र मनजुर निदर्दी डिजे लालबाबुको गित संगितमा सजिएको छ । मोहन मुस्कानको अरेन्जर र मनोज मुस्कानले ईडिट गर्नु भउको छ ।

प्रमोद पिया र सगुन राउतको मोडलिंगका तयार पारीएको भिडियोमा सुनिल कुमार गुप्ताले क्यामरा म्यानको रुपमा काम गरेका छन । यस भिडियोलाई मनमोहन श्रेष्ठ,मुकेश रंगिला, सिमा साह र कोमल साहले सहयोग गर्नु भएको छ । यस गितको पि आर वि टि निकालिएको छ ।

CRBT :- 0796408
PRBT :- 70246720
Smart cell :- 10118547